लन्डनमा जथाभावी भ्यान चलाउँदा पैदल यात्रीको मृत्यु

काठमाडौं । लण्डनको उत्तरी क्षेत्रस्थित एक मस्जिद नजिकै एक जना चालकले जथाभावी भ्यान चलाएर पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भ्यानको ठक्करबाट आठ जना घाइते भएका छन् । रातको समयमा लण्डनको दक्षिणी क्षेत्र सेभेन सिस्टर रोडमा मस्जिदबाट रमजामको प्रार्थना सकेर घर फर्कँदै गरेका सर्वसाधारणमाथि भ्यान चालकले जथाभावी गाडी चलाएको बताइएको छ … Continue reading लन्डनमा जथाभावी भ्यान चलाउँदा पैदल यात्रीको मृत्यु